मोडल क्याम्पस दमकमा स्नातक तहमा नयाँ भर्ना खुल्यो
====================================

अंग्रेजी तथा नेपाली दुवै माध्यममा बिहानी कक्षामा नयाँ भर्ना खुल्यो ।

=========== हाम्रा आकर्षणहरु ===========

~ सुन्दर शान्त वातावरण
~ श्रव्य दृश्य सामग्रीको प्रयोग
~ पर्याप्त भौतिक पूर्वाधार भएको
~ पर्याप्त पुस्तक सहितको पुस्तकालय
~ यातायातको सुविधा
~ लोडसेडिङ्ग मुक्त
~ Internship को प्रावधान भएको
~ परामर्श सहितको प्रध्यापन
~ शैक्षिक भ्रमणको व्यवस्था

=========== सम्पर्क ===========
मोडल क्याम्पस दमक
फोन नं :– ०२३-५८०६५५ / ५८१६५५ / ५८१३३० 
ईमेल : info@modelcampusdamak.edu.np
वेब : www.modelcampusdamak.edu.np

Posted date: 2016-09-12 16:04:42